Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ असार ४ शुक्रबार १४:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हात्तीसँग सेल्फी खिच्ने क्रममा एकजनाको मृत्यु 

Read Time : < 1 मिनेट
२०७८ असार ४ शुक्रबार १४:११:००

मोरङ सुनवर्षी नगरपालिका– ८ कुरेलीमा हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ । भारतबाट नेपाल प्रवेश गरेको जंगली हात्तीले आक्रमण गर्दा २१ वर्षीय मनोहर मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मिया हात्तीको नजिकै गएर सेल्फी खिच्ने क्रममा हात्तीको आक्रमणमा परी घाइते भएका थिए । घाइते मियाँलाई न्युरो अस्पताल विराटनगरमा पुर्‍याउनेबित्तिकै स्वास्थ्यकर्मीले मृत्यु भएको पुष्टि गरेका थिए ।