मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ १५ शनिबार १७:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गरिबी निवारण कोष खारेज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ १५ शनिबार १७:०९:००

गरिबी निवारण कोष खारेज हुने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।

कोषमा आबद्ध ३२ हजार सामुदायिक समूह अब सहकारीमा रूपान्तरण हुने भएका छन् ।