१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ १५ शनिबार १६:५६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

श्रमिकको सामूहिक दुर्घटना बिमा गरिने, वृद्धभत्ता चार हजार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ १५ शनिबार १६:५६:००

श्रमिकको सामूहिक दुर्घटना बिमा गरिने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले दुर्घना बिमाको घोषणा गरेका हुन् । 

यस्तै, सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत वृद्धि गरि ज्येष्ठ नागरिकोको मासिक भत्ता चार हजार पुर्‍याइएको छ । सामाजिक सुरक्षा भत्ताका लागि एक खर्ब विनियोजन भएको छ । बाल संरक्षणको अनुदान रकम एकतिहाइले वृद्धि भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि १४ अर्ब विनियोजन भएको छ ।