मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ जेठ २८ शुक्रबार
  • Friday, 11 June, 2021
२०७८ जेठ १० सोमबार १७:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नागरिकता अध्यादेश खारेज गर्न विप्लवको चेतावनी

Read Time : < 1 मिनेट
२०७८ जेठ १० सोमबार १७:३२:००

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नागरिकता अध्यादेश राष्ट्रहितविपरीत रहेको भन्दै खारेज गर्न चेतावनी दिएका छन् । विप्लवले सोमबार वक्तव्य जारी गरी जनमत बुझ्नु र विज्ञहरूको व्यापक परामर्श लिनुको साटो सत्तासंकट टार्न, कुर्सी जोगाउन र कसैलाई खुसी पार्न हुने निर्णयबाट सिंगो देशले मूल्य चुकाउनुपर्ने बताएका छन् ।