१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख २४ शुक्रबार १७:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पार्टीलाई जोगाउन एमाले गण्डकी प्रदेशका जिल्ला अध्यक्षको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख २४ शुक्रबार १७:०४:००

नेकपा एमाले गण्डकी प्रदेशका जिल्ला अध्यक्षहरूले एमाले पार्टीलाई जोगाउन आग्रह  गरेका छन् ।

शुक्रबार प्रेस वक्तव्य जारी गर्दै गण्डकी प्रदेशअन्तर्गतका ११ जिल्लाका अध्यक्षहरूले कम्युनिस्ट पार्टीको इतिहास, आदर्श, मूल्यमान्यता र जनताप्रतिको जवाफदेहितालाई आत्मसात् गर्दै नेताहरूलाई एकताबद्ध भई पार्टीलाई जोगाउन आग्रह  गरेका हुन् । 

एमाले जीवन्त गतिशील पार्टी र कम्युनिस्ट आन्दोलनको मूल प्रवाह भएको बताएका छन् । विगतका वर्षदेखि पार्टीभित्र बढेको अन्तर्विरोधहरूले पार्टीलाई क्षति पुर्‍याएको उल्लेख  गर्दै एकताबद्ध हुन आह्वान गरेका छन् ।