मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख २० सोमबार १०:०५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कांग्रेस प्रवक्ता विश्वप्रकाशलाई कोरोना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख २० सोमबार १०:०५:००

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । केही समयअघि सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पजिटिभ भएको बताएका छन् ।

लक्षणसहितको कोरोना भएकाले सबैलाई सजग हुन आग्रह गरेका छन् ।