मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ बैशाख १६ बिहीबार १२:१३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

महोत्तरीमा एकै दिन दुई कोराेना संक्रमितको मृत्यु

Read Time : < 1 मिनेट
२०७८ बैशाख १६ बिहीबार १२:१३:००

महोत्तरीमा एकै दिन दुई कोरोना संक्रमितको मृत्यु भएको छ । एक संक्रमितको मृत्युअघि रिपोर्ट आएको छ भने अर्का संक्रमितको मृत्युपछि अन्तिम संस्कार भइसकेपछि रिपोर्ट आएको हो ।

दुवै मृतक संक्रमित ८०  र ६६ वर्षीय  पुरुष हुन् ।  ८० वर्षीय पुरुष  महोत्तरी स्थायी घर भई जनकपुरमा  बसाेवास गर्दै आएका  हुन् भने ६६ वर्षीय पुरुष मनरा सिस्वा नगरपालिका– ९ बथनाहानिवासी हुन् ।