सरकारले दुई दिनको समय दिएर बिहीबार बिहानदेखि उपत्यकामा निषेधाज्ञा जारी गरेपछि काठमाडौंबाट घर फर्कनेको बसपार्कमा भिड बढेको छ । नयाँ पत्रिकाकर्मी दीपेन्द्र ढुंगानाले नयाँ बसपार्कमा मंगलबार कैद गरेका केही तस्बिर ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।