१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख १४ मंगलबार ११:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जसपा पदाधिकारी बैठक जारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख १४ मंगलबार ११:५२:००

जनता समाजवादी पार्टी (जसपा)को पदाधिकारी बैठक बसिरहेको छ । मोहम्मद इस्तियाक राईले सामाजिक सञ्जालमार्फत ६ जना पदाधिकारी सम्मिलित बैठक बसिरहेको जानकारी दिएका छन् ।

उनले आइतबारदेखि स्थगित कार्यकारिणी बैठक पनि आज वा भोलि बस्ने जानकारी दिएका छन् ।