मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख ११ शनिबार १२:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लोकतन्त्रको आवरणमा ब्रह्मलुट र सर्वसत्तावाद हाबी भएको कमल थापाको आरोप 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख ११ शनिबार १२:०३:००

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा ब्रह्मलुट र सर्वसत्तावाद हाबी भएको आरोप लगाएका छन् ।  उनले सामाजिक सञ्जालमा स्टाटस लेखेर आजकै दिन राजा र आन्दोलनकारी दलहरूबीच सम्झौता भएर आन्दोलन अन्त भएको भन्दै थापाले दलहरूले धोका दिएर राजसंस्थालाई पाखा लगाएको बताए ।

उनले लखेका छन् ‘आजकै दिन राजा र आन्दोलनकारी दलहरूबीच सम्झौता भएर आन्दोलनको अन्त्य भएको थियो । सम्झौताअनुसार राजाले राजीतिक दलहरुलाई सत्ता हस्तान्तरण गरे । तर, आन्दोलनकारीहरूले धोका दिएर राजसंस्थालाई पाखा लगाए । अहिले लोकतन्त्रको आवरणमा ब्रह्मलुट, धर्मपरिवर्तन र सर्वसत्तावाद हाबी भएको छ ।’