मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख १० शुक्रबार १४:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्णालीमा फ्लोर क्रस गर्ने एमालेका चार सांसद निष्कासित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख १० शुक्रबार १४:०९:००

कर्णाली प्रदेश सभामा फ्लोर क्रस गर्ने एमालेका चार प्रदेश सांसदलाई एमालेले पार्टीबाट निष्कासन गरेको छ । दिलकुमारी वलीको जवाफ चित्तबुझ्दो भएकाले कारबाही आवश्यक नभएको पार्टीको निष्कर्ष छ ।

संघीय सांसदबारे स्थायी कमिटीले निर्णय गर्ने जिम्मेवारी दिने तयारी थालेको एक नेताले बताए ।