१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख ६ सोमबार १०:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आजबाट संसद् अधिवेशन अन्त्य हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख ६ सोमबार १०:४५:००

सरकारले आजबाट संसद् अधिवेशन अन्त्य गर्ने भएको छ । साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको छ ।

संसद् अधिवेशन अन्त्य भएसँगै  बजेट अधिवेशन सुरु हुनेछ।