मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख ३ शुक्रबार १३:०८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुवेदी र चुँडालमाथि संसदीय सुनुवाइ सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख ३ शुक्रबार १३:०८:००

सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुँडालमाथि संसदीय सुनुवाइ सुरु गरेको छ । 

संसद्को संसदीय सुनुवाइ समितिले न्यायपरिषद्वारा प्रस्तावित दुवैजनालाई बोलाई सुनुवाइका लागि छलफल सुरु गरेको हो । यसअघि चैत २२ गते बसेको समितिको बैठकले दुवैजनाविरुद्ध परेको उजुरीमाथि छलफल गर्दै आजका लागि सुनुवाइको मिति तोकेको थियो ।

समितिमा प्रस्तावित न्यायाधीश कुमार चुँडालविरुद्ध दुईवटा र नहकुल सुवेदीविरुद्ध पाँचवटा उजुरी परेको थियो ।