१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ चैत २९ आइतबार २२:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चितवनमा ट्र्याक्टर दुर्घटनामा पाँचको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ चैत २९ आइतबार २२:२५:००

चितवनको राप्ती नगरपालिका– ११ चिउरीटार खोलामा ट्र्याक्टर दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका चारजनाको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा र एकजनाको भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।
राप्ती नगरपालिका– ११ मा घर ढलान गरेर फर्केका कामदार चढेको ना.१च ६२८२ नम्बरको ट्र्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।