मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख ९ बिहीबार
  • Thursday, 22 April, 2021
संजित परियार काठमाडाैं
२०७७ चैत २७ शुक्रबार १३:२७:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

चोभार जंगलमा आगलागी, दमकल र स्थानीयद्वारा नियन्त्रण (फोटोफिचर) 

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
२०७७ चैत २७ शुक्रबार १३:२७:००

शुक्रबार बिहान काठमाडौंको चोभारस्थित जंगलमा डढेलो लागेको छ । जंगलमा एक्कासि  आगलागी सुरु भएको स्थानीयले बताए। बिहान पहिलोपटक लागेको आगोलाई स्थानीय र दमकलको सहायतामा नियन्त्रणमा लिइएको  थियो।  सोही स्थानमा पुनः  आगो सल्किएपछि स्थानीय आफैँले मिलेर नियन्त्रणमा लिएका छन् ।