मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत १७ मंगलबार १२:२७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वाेच्चमा पुनरावलोकनको निवेदन दर्ता गरेर फर्किए प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत १७ मंगलबार १२:२७:००

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले नेकपा एमाले र माओवादी केन्द्रको एकता खारेजको फैसलाविरुद्ध सर्वाेच्चमा पुनरावलोकनको निवेदन दिएका छन् ।

११ बजे पुग्ने भनिए पनि केही ढिलो गरी पुगेका अध्यक्ष प्रचण्ड निवेदन दर्ता गर्नेबित्तिकै सर्वाेच्चबाट फर्किए । उनीसँगै नेताहरू नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल र रघुजी पन्त पनि गएका थिए ।