मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नरजन तामाङ हुम्लामा
२०७७ चैत ७ शनिबार १५:२३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हुम्लामा दैनिक २० घन्टा लोडसेडिङ 

Read Time : < 1 मिनेट
नरजन तामाङ, हुम्लामा
२०७७ चैत ७ शनिबार १५:२३:००

हुम्लामा दैनिक २० घन्टा लोडसेडिङ हुन थालेको छ । हिल्दुम साना जलविद्युत् आयोजनाले दैनिक २० घन्टा लोडसेडिङ गर्न थालेको हो । 

पाँच सय किलोवाट क्षमता भएको आयोजनाले दैनिक २० घन्टा लोडसेडिङ गर्न थालेपछि सरकारी कार्यालय, गैहसरकारी कार्यालय, निजी उद्योग, होटेल व्यवसायमा समस्या भएको छ ।

आयोजनाको लापर्बाहीले मैनबत्ती बालेर काम गर्नुपर्ने अवस्था आएको सञ्चारकर्मी राजन रावतले जानकारी दिए ।