मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत ६ शुक्रबार १३:४४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महान्यायाधिवक्ता अग्नि खरेलद्वारा राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत ६ शुक्रबार १३:४४:००

महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् । उनले शुक्रबार प्रधानमन्त्रीलाई राजीनामापत्र बुझाएका हुन् ।  

उनले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेर राजीनामा दिएको बताएका छन् । उनले भने, ‘मैले सम्माननीय प्रधानमन्त्रीसँग सल्लाह गरेर राजीनामा दिएको हुँ । उहाँसँग मेरो सम्बन्ध राम्रो छ । ’ 

राजीनामापछि खरेलले भने, ‘म फेरि पुरानै ठाउँमा फर्किन्छु । वकालत गरेको धेरै भो । अबको बाटो राजनीति हो । मलाई जुन जिम्मेवारी दिइन्छ त्यसमै काम गर्छु।