मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत ४ बुधबार १९:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत ४ बुधबार १९:१८:००

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आंशिक अक्षरांकनतर्फ एक लाख ५६ हजार नौ सय ६३ र अंकअंकनतर्फ १० हजार दुई सय ७८ विद्यार्थीको नतिजा बोर्डले बुधबार सार्वजनिक गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए ।