मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २३ आइतबार १५:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले र माओवादी केन्द्र साबिककै दल रहने सर्वोच्चको फैसला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २३ आइतबार १५:४५:००

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र साबिककै दल रहने फैसला गरेको छ । एमाले र माओवादी एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई अवैधानिक भएको ठहर गर्दै सर्वोच्च अदालतले एमाले र माओवादी साबिककै दल रहने फैसला गरेको हो ।  

न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले एमाले र माओवादी साबिकको पार्टी रहने फैसला गरेको छ ।