मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २३ आइतबार १५:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्डलाई दलको नेता र देव गुरुङलाई प्रमुख सचेतकमा नियमित गरेको पत्र संसद् सचिवालयमा दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २३ आइतबार १५:११:००

प्रचण्ड–माधव समूहले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता र देव गुरुङलाई प्रमुख सचेतकमा नियमित गरेको पत्र संसद् सचिवालयमा दर्ता भएको छ । ११२ सांसदको हस्ताक्षरसहितको पत्र सचिवालयमा दर्ता भएको हो । 

प्रचण्ड–माधव समूहका अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाललगायतका सांसदले आफूहरू आधिकारिक भएको लिखित जानकारी दिन सचिवालयमा गएका हुन् । यसअघि संसद् सचिवालयका महासचिव भरतराज गौतमले परामर्श गरेर पत्र दर्ता गर्ने बताएका थिए ।