मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २० बिहीबार १९:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विप्लव नेकपासँग भएको तीनबुँदे सहमति मन्त्रिपरिषदद्वारा अनुमोदन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २० बिहीबार १९:३२:००

मन्त्रिपरिषद् बैठकले सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच भएको तीनबुँदे सहमति अनुमोदन गरेको छ ।

बिहीबार साँझ बसेको बैठकले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णयसमेत गरेको एक मन्त्रीले जानकारी दिए ।