मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
अमुल थापा काठमाडौं
२०७७ फाल्गुण १२ बुधबार १५:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डा. गोविन्द केसीको सत्याग्रह स्थगित

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
२०७७ फाल्गुण १२ बुधबार १५:३९:००

डा. गोविन्द केसीले आजदेखि गर्ने भनेको सत्याग्रह स्थगित गरेका छन् । डा. केसीले प्रेस विज्ञप्ति जारी गरेर तत्कालका लागि प्रधानमन्त्री केपी ओलीको प्रहार सर्वोच्च अदालतले निस्तेज बनाइदिएकाले सत्याग्रह स्थगित गरेको स्पष्ट पारेका छन् । विगतमा भएका सम्झौता कार्यान्वयन नभएसम्म सत्याग्रह जारी रहने र नयाँ सरकारलाई जवाफदेही बनाउने अभियान निरन्तर जारी रहने केसीले स्पष्ट पारेका छन् ।