मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण ११ मंगलबार १९:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्च अदालतको फैसलाबाट प्रतिगमन र स्वेच्छाचारी कदमको हार भयो : सुरेन्द्र पाण्डे 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण ११ मंगलबार १९:४५:००

नेकपा प्रचण्ड–नेपाल पक्षका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले संसद् विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलाबाट प्रतिगमन र संविधानविरोधी स्वेच्छाचारी कदमको हार भएको बताएका छन् ।

अदालतको फैसलाबारे प्रतिक्रिया व्यक्त गर्दै पाण्डेले नयाँ पत्रिकासँग भने, ‘यो लोकतन्त्रको, न्यायको जित हो, संविधानको रक्षाको पनि प्रश्न हो र प्रतिगमन र संविधानविरोधी स्वेच्छाचारी कदमको हार हो । फैसलाले सर्वोच्च अदालतको, न्यायकर्मीहरूको प्रतिष्ठा बढाएको छ ।’