१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
अमुल थापा काठमाडौं
२०७७ फाल्गुण १० सोमबार १६:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अनेरास्ववियुले हान्यो ‘प्रतिगमनलाई जुत्ता’ (भिडियो र फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
२०७७ फाल्गुण १० सोमबार १६:१३:००

चौथो चरणको आन्दोलनमा रहेको नेकपा प्रचण्ड–नेपाल समूहनिकट विद्यार्थी संगठन अनेरास्ववियुले ‘प्रतिगमनलाई जुत्ता हान्ने’ कार्यक्रम गरेको छ । नारायणहिटी संग्रहालयअगाडि सडकमा विद्यार्थी नेता तथा कार्यकर्ताले सोमबार ‘प्रतिगमनलाई जुत्ता हान्ने’ कार्यक्रम गरेका हुन् । कार्यक्रममा सहभागीले प्रतिगमन कुनै पनि हालतमा स्विकार्न नसकिने बताएका छन् ।