Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण ७ शुक्रबार ०६:३४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अशोक लेलैन्डका बसको च्यासिस हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण ७ शुक्रबार ०६:३४:००

आइएमई मोटर्स प्रालिले बिक्री गर्दै आएको अशोक लेलैन्डका भाइकिङ २२२ मोडेलका गाडीको च्यासिस ग्राहकलाई हस्तान्तरण गरेको छ । व्यावसायिक भ्रमणका लागि नेपाल आएका कम्पनीका इन्टरनेसनल अपरेसन प्रेसिडेन्ट सञ्जय सारस्वत र सार्क राष्ट्रका रिजनल म्यानेजर तन्मय मित्रले संयुक्त रूपमा १० वटा च्यासिसहरू हस्तान्तरण गरेका हुन् । 

च्यासिस हस्तान्तरणपछि प्रेसिडेन्ट सारस्वतले ग्राहकहरूसँग प्रत्यक्ष अन्तक्र्रिया गर्न पाउनु कम्पनीका लागि अर्को महत्वपूर्ण प्रगति भएको उल्लेख गरेको जनाइएको छ । भाइकिङ २२२ रुटमा चल्ने बसमध्ये सबैभन्दा धेरै रुचाइएको बस भएको कम्पनीको दाबी छ ।

यसमा इनलाइन फ्युल पम्प हुनुका साथै एच सिरिज इन्जिन रहेकाले इन्धन कम खपत हुने कम्पनीले जनाएको छ । ओभर ड्राइभ गियर बक्सले काम गर्ने भएको हुँुदा १८० एचपी इन्जिनका साथमा द्रुत गतिको आरामदायी यात्रा गर्न सकिने कम्पनीले जनाएको छ ।