मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण ३ सोमबार १३:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वाणिज्य विभागका नासु घुससहित पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण ३ सोमबार १३:४८:००

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल, काठमाडौंका नायवसुब्बा नरेन्द्र चन्द घुससहित पक्राउ परेका छन् । 

सेवाग्राहीलाई सेयर पुँजी बढाएको प्रमाणपत्र लिन लेखापढीको काम गर्ने रामबाबु दाहालमार्फत उनले घुस लिएको आयोगले जनाएको छ । 

दुवैजनालाई आयोगले आठ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।