मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
प्रेम गौतम काठमाडौं
२०७७ फाल्गुण २ आइतबार २२:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वामदेवको एकता अभियानका ६६७ केन्द्रीय सदस्य (सूचीसहित)

Read Time : < 1 मिनेट
प्रेम गौतम, काठमाडौं
२०७७ फाल्गुण २ आइतबार २२:१८:००

वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानको केन्द्रीय समन्वय समिति र केन्द्रीय कार्यसम्पादन समितिलाई अन्तिम रूप दिएको छ । सहसंयोजकमा हरि पराजुली रहेका छन् भने  सचिवमा बाबुराम थापा छन् । पदाधिकारीबाहेक सदस्यहरूको नामावली वर्णानुक्रमअनुसार राखेर अभियानका सचिव बाबुराम थापाले परिपत्र जारी गरेका छन् ।