Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २९ बिहीबार १५:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राप्रपा अध्यक्ष थापाले भने– झाँक्रीलाई रिहा गरियोस्, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित नगरियोस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २९ बिहीबार १५:३६:००

राप्रपा अध्यक्ष कमल थापाले नेकपा नेतृ रामकुमारी झाँक्रीको तत्काल रिहा गर्न माग गरेका छन् ।

बिहीबार ट्विट गर्दै थापाले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित नगर्न अनुरोधसमेत गरेका छन् ।

थापाले ट्विटमा लेखेका छन्, ‘रामकुमारी झाँक्रीलाई तत्काल रिहा गरियोस् । अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित नगरियोस् ।’