१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
अमुल थापा काठमाडौं
२०७७ माघ २२ बिहीबार १५:२४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आमहडताल : कतै झडप, कतै सुनसान (फोटोफिचर) 

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
२०७७ माघ २२ बिहीबार १५:२४:००

नेकपा प्रचण्ड–माधव समूहले बिहीबार गरेको देशव्यापी आमहडतालले जनजीवन प्रभावित भएको छ । आगजनी, तोडफोड र झडपसमेत भएको छ । केही नेता तथा कार्यकर्ता पक्राउसमेत परेका छन् । सहकर्मी अमुल थापाले कोटेश्वर, एकान्तकुना र सातदोबाटोमा कैद गरेका केही तस्बिर । सातदोबाटो र एकान्तकुनाको सडक सुनसान देखिएको थियो भने कोटेश्वरमा भने झडप भएको छ ।