Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ माघ २८ सोमबार १७:२१:००
Read Time : < 1 मिनेट
सप्तरंग

यात्राको शीर्ष गीत ‘पाँच पन्छी’ सार्वजनिक (भिडियो)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २८ सोमबार १७:२१:००

चलचत्रि ‘यात्रा, अ म्युजिकल भ्लग’को शीर्षगीत 'पाँच पन्छी' बाेलकाे गीत सार्वजनिक भएको छ ।

गीतमा धर्मेन्द्र सेवान, मेलिना राई, प्रेक्षा बज्राचार्य र उपकार पाण्डेको स्वर रहेको छ ।  प्रतिक पौडेलको शब्द र संगीत रहेको सो गीत सोमबार युटुबबाट सार्वजनिक भएको हो । 

भिडियोमा सलिनमान बनियासँगै उनका साथीहरुलाई यात्रामा हिडेको यो गीतमा देखाईएको छ । यात्रालाई सम्राट शाक्यले निर्देशन गरेका छन् भने कथा समेत उनले नै लेखेका हुन् । फिल्ममा केशव भट्टराई, चिज कुमार श्रेष्ठलगायतले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
चलचत्रिमा सलिनसँगै, सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेललगायतको अभिनय छ । चलचित्रले प्रदर्शन मिती २९ चैत्रलाई तोकेको छ ।