मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
विजय कार्की
२०७५ माघ २८ सोमबार १६:५२:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

यती कार्पेटको डिलरमा आगलागी (तस्बिरहरु)

Read Time : < 1 मिनेट
विजय कार्की
२०७५ माघ २८ सोमबार १६:५२:००

ललितपुरस्थित भैंसीपाटीमा रहेको यती कार्पेटको डिलरमा आगलागी हुँदा चार करोड भन्दा बढीको क्षति भएको छ । सोमबार दिउँसो १ बजेर १० मिनेटमा सुरु भएको आगलागी नियन्त्रणमा आएको छ । ललितपुर प्रहरी परिसरका प्रवक्ता डिएसपी अपिलराज बोहोराले जनाए अनुसार कुनै पनि मानवीय क्षति भएको छैन । बोहोराका अनुसार नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा आएको हो । 
तस्बिर : विजय कार्की/नयाँ पत्रिका