• ePaper
  • वि.सं २०७५ फाल्गुण ५ आइतबार
  • Sunday, 17 February, 2019
  • Archive

यती कार्पेटको डिलरमा आगलागी (तस्बिरहरु)

२०७५ माघ २८ सोमबार १६:५२:०० | काठमाडाैं

ललितपुरस्थित भैंसीपाटीमा रहेको यती कार्पेटको डिलरमा आगलागी हुँदा चार करोड भन्दा बढीको क्षति भएको छ । सोमबार दिउँसो १ बजेर १० मिनेटमा सुरु भएको आगलागी नियन्त्रणमा आएको छ । ललितपुर प्रहरी परिसरका प्रवक्ता डिएसपी अपिलराज बोहोराले जनाए अनुसार कुनै पनि मानवीय क्षति भएको छैन । बोहोराका अनुसार नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा आएको हो । 
तस्बिर : विजय कार्की/नयाँ पत्रिका

प्रतिकृया दिनुहोस