मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २६ आइतबार ११:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

 प्रधानमन्त्री ओलीले राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २६ आइतबार ११:३१:००

प्रधानमन्त्री केपी ओलीले आइतबारको राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे सम्बोधन गर्ने कार्यसूची तय भएकाे छ । 

राष्ट्रिय सभाको चालू बैठकमा प्रधानमन्त्रीको कदमलाई लिएर कांग्रेस, नेकपा प्रचण्ड-नेपाल समूह, जनता समाजवादीलगायतका दलले विरोध गरिरहेका छन् ।