मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नरजन तमाङ
२०७५ पौष ४ बुधबार ११:३३:००
Read Time : < 1 मिनेट
प्रदेश

२० दिनदेखि बेपत्ता महिला मृत फेला

Read Time : < 1 मिनेट
नरजन तमाङ
२०७५ पौष ४ बुधबार ११:३३:००

२० दिन अघिदेखि हराएकी एक महिला मृत अवस्थामा फेला परेकी छिन । सिमकोट गाउँपालिका ४  स्थित  बुराँउसेकी ४५ वर्षीया सोनाम इटोल लामा मृत अवस्थामा भेटिएकी हुन । घर भन्दा १ घण्टा  टाढाको दुरीमा रहेको छेवाताङमा मृत अवस्थामा भेटिएको उनका आफन्त मिग्युर लामाले जानकारी दिए । 

घरबाट अचनाक हराएकी लामाको उनका आफन्तले विभिन्न स्थाननमा खोजी गर्दै आएका थिए । यता जिल्ला प्रहरी कार्यालय हुम्लालाई घटनाबारे केही जानकारी नभएको जानएको छ ।