Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ पौष १७ शुक्रबार १७:१०:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

च्याब्रुङ बजाएर प्रतिगमनविरुद्ध प्रदर्शन [फाेटाेफिचर]

Read Time : < 1 मिनेट
२०७७ पौष १७ शुक्रबार १७:१०:००

प्रधानमन्त्री केपी ओलीको गैरसंवैधानिक कदमविरुद्ध आज नागरिक समाजले लिम्बू समुदायको बाजा च्याब्रुङ बजाएर माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । 

नागरिक समाजले गत ११ गतेदेखि एक दिन बिराएर नियमित प्रदर्शन गरिरहेको छ । यसैक्रममा आज च्याब्रुङ बजाएर विरोध प्रदर्शन गरेको हो । 

कार्यक्रममा लेखक अर्चना थापा,  अभियान्ता विनोद लोहनी, डिबी आङबोङलगायतले मन्तव्य राखेका थिए । लेखक तथा विरोध कार्यक्रमका संयोजक युग पाठकले यस किसिमको रचनात्मक विरोध प्रदर्शनलाई निरन्तरता दिने बताए। 

विरोध कार्यक्रमका केही तस्बिरहरू: