मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज २६ मंगलबार
  • Tuesday, 12 October, 2021
२०७७ पौष १३ सोमबार ११:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्ड र चिनियाँ टोलीबीच भेटवार्ता 

Read Time : < 1 मिनेट
२०७७ पौष १३ सोमबार ११:३०:००

नेपाल भ्रमणमा रहेकाे चिनियाँ कम्युनिस्ट पार्टीको टोलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको छ। 

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेको चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउसहितको चार सदस्यीय टोली आज बिहान प्रचण्डसँग भेट गर्न खुमलटार गएको हो।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछिको उन्पन्न परिस्थिति बुझ्न चिनियाँ टोली हिजो काठमाडौं आएको हो । आज उनीहरूले प्रचण्ड–नेपाल समूहका नेतालाई भेट्ने कार्यक्रम छ ।