हिउँले सेताम्मे चन्द्रागिरी [फोटोफिचर]
२०७५ माघ २६ शनिबार १६:५४:०० | काठमाडाैं
चन्द्रागिरीमा यस वर्षकै सबै भन्दा बढी हिउँ परेको छ । २३ पुस पछि सबै भन्दा बढी हिउँ परेसँगै चन्द्रागिरी सेताम्मे भएको छ ।
हिउँमा खेल्न विभिन्न ठाउँबाट चन्द्रागिरी पुग्नेको संख्या बढेको छ । हिउँ खेल्न बालबालिका देखि बृद्धउमेरसम्मका पुगेका छन् । काठमाडौँ उपत्यकालगायत मुलुकका केही स्थानमा हल्का वर्षा भई चिसो बढेसँगै चन्द्रागिरिमा बिहानै देखि हिउँ परेको थियो ।
प्रतिकृया दिनुहोस