Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2020
अमुल थापा
२०७५ माघ २६ शनिबार १६:५४:००
मल्टिमिडिया

हिउँले सेताम्मे चन्द्रागिरी [फोटोफिचर]

अमुल थापा
२०७५ माघ २६ शनिबार १६:५४:००

चन्द्रागिरीमा यस वर्षकै सबै भन्दा बढी हिउँ परेको छ । २३ पुस पछि सबै भन्दा बढी हिउँ परेसँगै चन्द्रागिरी सेताम्मे भएको छ । 

हिउँमा खेल्न विभिन्न ठाउँबाट चन्द्रागिरी पुग्नेको संख्या बढेको छ । हिउँ खेल्न बालबालिका देखि बृद्धउमेरसम्मका पुगेका छन् । काठमाडौँ उपत्यकालगायत मुलुकका केही स्थानमा हल्का वर्षा भई चिसो बढेसँगै चन्द्रागिरिमा बिहानै देखि हिउँ परेको थियो ।