मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ फाल्गुण २५ मंगलबार
  • Tuesday, 09 March, 2021
२०७७ पौष ३ शुक्रबार ११:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हतियारसहित युवा पक्राउ

Read Time : < 1 मिनेट
२०७७ पौष ३ शुक्रबार ११:३९:००

प्रहरीले रौतहटमा एकजनालाई हतियारसहित पक्राउ गरेको छ । 

गस्ती टोलीले हतियारसहित यमुनामाई गाउँपालिका– ४ का २५ वर्षका दिलीप साहले कम्मरमा भिरेर हिँडेको अवस्थामा कटुवा पेस्तोलसहित उनलाई पक्राउ गरेको हो । 

उनलाई प्रहरीले बिहीबार साँझ चन्द्रनिगाहपुर गौर सडकको बमनहरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख सिद्धिविक्रम शाहले जानकारी दिए । 

पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय रौतहट गौरमा राखेर थप अनुसन्धान भइरहेको शाहको भनाइ रहेको छ ।