१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर २४ बुधबार १६:४३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काेराेना मिटर : देशभर १४८३ जना कोरोनामुक्त, १०५६ संक्रमित थपिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर २४ बुधबार १६:४३:००

पछिल्लो २४ घन्टामा देशभर ६ हजार दुई सय ८६ जनाको नमुना परीक्षण गर्दा १०५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा १४ सय ८३ जना संक्रमित निको भइ डिस्चार्ज भएका छन् । 

हाल देशभर १२ हजार दुई सय ४५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍.जागेश्वर गौतमले जानकारी दिए ।

संक्रमितमध्ये गम्भीर अवस्थाका तीन सय ३० जनाको आइसियू र ५७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

देशभर संक्रमित निको हुने दर ९३‍.३ प्रतिशत पुगेको गौतमले बताए ।