मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७७ मङ्सिर १८ बिहीबार १६:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुर्खेतमा राजसंस्थाकाे माग गर्दै प्रदर्शन [फाेटाेफिचर]

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७७ मङ्सिर १८ बिहीबार १६:१४:००

सुर्खेतमा राजसंस्था र हिन्दू राष्ट्रको पुनर्स्थापनाको माग गर्दै बिहीबार प्रदर्शन भएकाे छ ।

स्वतन्त्र नागरिक संघर्ष समितिका नाममा राजावादीहरूले र्‍यालीसहित प्रदर्शन गरेका हुन् । 

राजसंस्था र हिन्दू राष्ट्रको पुनर्स्थापनाको आफ्नो माग भएको देशमा राजाविनाको राज्यको कल्पना गर्न नसकिने स्वतन्त्र नागरिक संघर्ष समितिका सदस्य प्रेम बिसीले जानकारी बताए । 

प्रदर्शनमा करिब पाँच हजार नागरिकको सहभागिता रहको स्वतन्त्र नागरिक संघर्ष समितिका सदस्य बिसीले बताए ।