१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १५ सोमबार १७:०८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

नेपालमा कोरोना संक्रमणबाट निधन हुने संख्या १५ सय नाघ्याे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १५ सोमबार १७:०८:००

नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १५ सय नाघेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप २९ जनाको निधन भएकाे छ । याेसँगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १५ सय आठ पुगेको हो।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा थप १४ सय ७४ जना कोरोना संक्रमित थपिएका छन्।

योसँगै नेपालमा संक्रमितको संख्या दुई लाख ३३ हजार चार सय ५२ पुगेको छ । 

याे अवधिमा १९ सय ३१ जना संक्रमित निकाे भएका छन् । याे स‍ंख्यासहित निकाे हुनेकाे संख्या दुई लाख १४ हजार पाँच सय २१ पुगेकाे छ । 

अहिले संक्रिय संक्रमितको संख्या १७ हजार चार सय २३ रहेको छ ।