मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १४ आइतबार ११:४७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमित २२ वर्षीया युवतीको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १४ आइतबार ११:४७:००

कोरोना संक्रमित २२ वर्षीया युवतीको धरानमा निधन भएको छ । 

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना उपचार अस्पतालमा उनको निधन भएको हो । 

बर्दिबास महोत्तरी घर भएकी युवतीलाई जनकपुरस्थिति सिटी अस्पतालले रिफर गरेर पठाएको अस्पतालले जनाएको छ । 
उनीमा यही २ मंसिरमा कोरोना पजिटिभ देखिएको र सोही दिन कोरोना उपचार अस्पतालमा भर्ना भएकोमा १३ गते शनिबार राति २ः५० मा निधन भएको अस्पतालले जनाएको छ ।

शवको व्यवस्थापन नियमअनुसार हुने अस्पताललको भनाइ छ ।