मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ मङ्सिर ७ आइतबार १६:२०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमणबाट थप १६ जनाको निधन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ मङ्सिर ७ आइतबार १६:२०:००

पछिल्लो २४ घन्टामा देशभर थप १६ जना कोरोना संक्रमितको निधन भएको छ ।

योसमेत गरी शनिबारसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १३ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर शनिबार एक हजार ६ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो अवधिमा थप पाँच हजार ६ सय ९९ जना संक्रमित निको भएका छन्।