१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ५ शुक्रबार ११:४५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमित वृद्धाको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ५ शुक्रबार ११:४५:००

कोरोना संक्रमित ७१ वर्षीया वृद्धाको निधन भएको छ । धरानस्थिति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना उपचार अस्पतालमा उनको निधन भएको हो ।

बोडेबर्साइन– ३ सप्तरीकी ती महिलामा पहिलेदेखि नै निमोनिया रहेको र उनीमा बिहीबार कोरोना पजिटिभ देखिएको अस्पतालले जनाएको छ । 

ती वृद्धाको सोही दिन अर्थात् बिहीबार राति साढे आठ बजे निधन भएको अस्पतालले जनाएको छ । 

उनको शव नियमअनुसार व्यवस्थापन हुने अस्पतालको भनाइ छ ।