Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ४ बिहीबार १६:३९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना मिटर : २१०३ संक्रमित थपिँदा २८५८ जना कोरोनामुक्त भए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ४ बिहीबार १६:३९:००

नेपालमा पछिल्लो २४ घन्टामा थप दुई हजार एक सय तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यसमध्य काठमाडौं उपत्यकामात्रै १२ सय २९ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख १५ हजार २० पुगेको छ । 

देशभर सक्रिय संक्रमितको संख्या २८ हजार एक सय ६ रहेको छ। त्यस्तै, पछिल्लो २४ घन्टामा थप दुई हजार आठ सय ५८ जना कोरोना संक्रमित निको भएका छन्।

मन्त्रालयका अनुसार योसँगै निको हुनेको संख्या एक लाख ८५ हजार ६ सय ३८ पुगेको छ।