मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ४ बिहीबार ०६:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राष्ट्रपतिद्वारा  औषधि अध्यादेश जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ४ बिहीबार ०६:०४:००

राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि (तेस्रो संशोधन) अध्यादेश ०७७ जारी गरेकी छिन् । राष्ट्रपति कार्यालयका अनुसार बुधबार राष्ट्रपति भण्डारीले उक्त अध्यादेश जारी गरेकी हुन् ।

नेपालको संविधानको धारा ११४ को उपधार (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा औषधि (तेस्रो संशोधन) अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयबाट निकालिएको विज्ञप्तिमा भनिएको छ ।

कोभिड–१९ विरुद्धको खोप उपलब्धता सहज बनाउनेलगायतको व्यवस्था गर्न उक्त अध्यादेश जारी गरिएको बताइएको छ ।