मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ मङ्सिर ३ बुधबार १६:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपतिद्वारा औषधि अध्यादेश जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ मङ्सिर ३ बुधबार १६:२०:००

राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि (तेस्रो संशोधन) अध्यादेश ०७७ जारी गरेकी छिन् । राष्ट्रपति कार्यालयका अनुसार बुधबार राष्ट्रपति भण्डारीले उक्त अध्यादेश जारी गरेकी हुन्।

नेपालको संविधानको धारा ११४ को उपधार (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा औषधि (तेस्रो संशोधन) अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयबाट निकालिएको विज्ञप्तिमा भनिएको छ ।

कोभिड– १९ विरुद्धको खोप उपलब्धता सहज बनाउनेलगायतको व्यवस्था गर्न उक्त अध्यादेश जारी गरिएको बताइएको छ ।