मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ मङ्सिर १ सोमबार १७:१६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना मिटर : ११ सय ९७ थपिँदा २९ सय ३४ कोरोनामुक्त भए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ मङ्सिर १ सोमबार १७:१६:००

पछिल्लो २४ घन्टामा देशभर गरिएका परीक्षणमा थप ११ सय ९७ जनामा संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा २९ सय ३४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । सोमबारसम्म देशभर संक्रमित हुनेको संख्या दुई लाख १० हजार  नौ सय ७३ पुगेको छ।

त्यसैगरी हालसम्म एक लाख ७६ हजार तीन सय ६४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् । हाल देशभर सक्रिय संक्रमित ३३ हजार तीन सय ७९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।