मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ कार्तिक १७ सोमबार ०९:२०:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया प्रिन्ट संस्करण

फूलखेती : यो वर्ष राम्रै होला कि ? (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७७ कार्तिक १७ सोमबार ०९:२०:००

१२ वर्षदेखि इचंगु नारायणमा फूलखेती गर्दै आएकी सरू श्रेष्ठलाई लकडाउनका कारण दुई रोपनी जग्गामा लगाएको फूल बिक्री नहुँदा भएको घाटा हिसाब गर्नै मनै लाग्दैन । फूलखेतीबाटै चारजनाको परिवार पालेकी उनलाई यो तिहारमा हुने व्यापारमा भने आशा छ ।