१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रासस काठमाडाैं
२०७७ कार्तिक १० सोमबार १८:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चाँडै कोरोना भाइरसलाई जित्नेछौँ : राष्ट्रपति

Read Time : < 1 मिनेट
रासस काठमाडाैं
२०७७ कार्तिक १० सोमबार १८:३०:००

राष्ट्रपति विद्यादेवी भण्डारीले चाँडै कोरोना भाइरसलाई जित्ने बताएकी छिन् । उनले आगामी दसैँ सदाझैंँ हर्षोल्लासपूर्वक मनाउने विश्वास व्यक्त गर्दै बडादसैँको उपलक्ष्यमा सबैमा पुनः शुभकामना दिएकी छिन् ।

आज अपराह्न ट्विट गर्दै उनले कोभिड– १९ महामारीका कारण सबै आफन्तजन र आमनागरिकसँग दसैँ मनाउन सम्भव नभएको र आफूले आमाका हातबाट आशीर्वाद थाप्नुका साथै छोरी-ज्वाइँ एवं नातिनीहरूलाई टीका प्रदान गरेको उल्लेख गरेकी छिन् ।